ललितपुर महानगरकाे उपमेयरमा माओवादीबाट बज्राचार्यको नाम सिफारिस

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ।

माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो। बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो।

गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ। जसकारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो। 

प्रकाशित मिति: : 2022-04-22 13:42:00

प्रतिकृया दिनुहोस्