एमालेबाट दमकमा गीता अधिकारी मेयर उम्मेदवार ‘फाइनल’

 नेकपा एमालेले दमक नगरपालिकाको नगर प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ।

पार्टीका प्रदेश–१ का इन्चार्ज देवराज घिमिरेका अनुसार केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएको दिए। त्यसैगरी उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ।

प्रकाशित मिति: : 2022-04-23 19:31:00

प्रतिकृया दिनुहोस्