गायिका राधिका हमाललाई कांग्रेसले बनायो अध्यक्षकाे उम्मेदवार, रोल्पाबाट भिड्ने

नेपाली कांग्रेस रोल्पाले गायिका राधिका हमाललाई त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदकाे उम्मेदवार बनाएको छ।

कांग्रेसले लोकदोहोरी गायिका हमाललाई पनि गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

लामो समयदेखि गीत संगीतमा सक्रिय हमाल केही वर्षदेखि राजनीतिमा सक्रिय थिइन्।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा लेखमणि डाँगीकाे नाम सिफारिस भएकाे छ।

 

प्रकाशित मिति: : 2022-04-24 15:53:00

प्रतिकृया दिनुहोस्