माओवादीले पनि टुङ्ग्यायो रोल्पामा उम्मेदवार

Breaknlinks
Breaknlinks

गठबन्धन नहुने भएपछि नेकपा माओवादी केन्द्र रोल्पाले पनि सबै पालिकामा एकल उम्मेदवारहरु तय गरेको छ।

माओवादीले रोल्पा नगरपालिकामा प्रमुखमा पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र थापाघर्तीले उम्मेदवार बनाएको छ भने उपप्रमुखमा गीता आचार्यलाई उम्मेदवार बनाएको छ।

यस्तै वडाध्यक्षहरुमा क्रमशः १ मा खुमबहादुर थापा, २ मा प्रकाश डाँगी, ३ मा भरत विष्ट, ४ मा मित्रलाल गुरुङ, ५ मा टोपबहादुर नेपाली, ६ मा तुलबहादुर घर्तीमगर, ७ मा लालबहादुर घर्ती, ८ मा हर्कबहादुर डाँगी, ९ मा मिमबहादुर घर्तीमगर, १० मा मोतिलाल डाँगीलाई उम्मेदवार बनाएको छ।

यस्तै गाउँपालिकाहरुमा
सुनिलस्मृति गाउँपालिका               

अध्यक्ष- मनिराम बुढाथोकी 
उपाध्यक्ष- कुमारी थापा

लुंग्री गाउँपालिका                 
अध्यक्ष- भरत थापा 
उपाध्यक्ष...

सुनछहरी गाउँपालिका  
अध्यक्ष- धनबहादुर पुन
उपाध्यक्ष- ननकला घर्ती

परिवर्तन गाउँपालिका  
अध्यक्ष- शुकबहादुर बुढामगर    
उपाध्यक्ष- कलादेवि खत्रेनी

माडी गाउँपालिका            
अध्यक्ष- अमरसिंह घर्तीमगर    
उपाध्यक्ष- जयपुरी घर्ती

गंगादेव गाउँपालिका                
अध्यक्ष- विरबहादुर खत्री
उपाध्यक्ष...

त्रिवेणी गाउँपालिका  
अध्यक्ष- रेशम पुन
उपाध्यक्ष- भागीसरा खत्री

रुन्टीगढी गाउँपालिका  
अध्यक्ष- गोविन्द पुनमर 
उपाध्यक्ष- कौसिला जिसी घर्ती क्षेत्रीनी    
 

प्रकाशित मिति: : 2022-04-24 17:46:00

प्रतिकृया दिनुहोस्