ललितपुर महानगरपालिकाकाे मेयर र उपमेयरमा राप्रपाले दर्ता गरायाे उम्मेदवारी 

राप्रपाबाट ललितपुर महानगरपालिकाकाे मेयर र उपमेयर पदका लागि उम्मेदवारी दर्ता भएकाे छ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा अष्टबहादुर महर्जन र उपमेयर स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन्।

राप्रप्राबाट उम्मेदवारी दिनका लागि उनीहरू र्यालीसहित निर्वाचन कार्यालयमा पुगेका थिए।

प्रकाशित मिति: : 2022-04-24 17:40:00

प्रतिकृया दिनुहोस्