क्रान्तिको नाममा लुट, देशको नाममा धोका
मदन नेपाली
जन्मपछि मरण निश्चित छ। यी दुई कुराकाे बिचमा हुन्छ जीवन। त्यही जीवनमा घट्छन अनेकाैँ घटना। र, तिनै घटनाले कुनै क्षण देह त्याग गर्न बाध्य बनाउँछन्। समाजमा हुने विविध निराशा र कुकृतिले मानिसलाई कसरी मृत्युकाे मुखमा पुर्याउँछ ? टेकुस्थित काैशी थिएटरमा यही कुरा जवाफ दिइरहेकाे छ, साथी साथी आइदेऊ न !
कक्षा १२ काे परीक्षा दिएर नजिताकाे प्रतिक्षामा रहेकी किशाेरीकाे कथा बनेकाे याे नाटक १५ दिनदेखि चलिरहेकाे छ।
नाटकमा साथी–भाइ, पार्टी/क्लबकाे विलासीता र किशाेरावस्थाकाे प्रेम कथालाई देखाउन खाेजिएकाे छ। लेखक आशान्त शर्माले कथाकी पात्र अस्मिताका आमा बुबाको छुच्चो व्यवहार र साथी भाइको आरिसकाे कथालाई दम्दार तरिकाले प्रस्तुत गरेकी छन्, जुन कथाले असल साथी बनाउने कुरालाई प्रेरित गरेकाे छ।
नाटकमा शर्मासहित प्रभाकार न्यौपाने, दिव्या मगर, सरला पराजुली, गोपिनी सेँढाइ, छिरिङ शेर्पा, प्रनिश मगरलगायत कलाकारहरुले जीवन्त अभिनय गरेका छन्।
गत पुस २८ देखि मञ्चन भइरहेकाे याे नाटक मंगलबारबाहेक हरेक दिन बेलुका ५ बजेबाट सुरु हुने गर्छ। याे प्रक्रिया माघ १५ गतेसम्म चलिरहने छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया