छार्का ताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ

डोल्पा छार्का ताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ चयन भएका छन्। 

आफ्नो पाँच वर्ष कार्यकाल पूरा गरिसकेका उनी अध्यक्षमा पुनः चयन भएका हुन्। 

आफ्नो कार्यकालमा दिनरात गरेर गाउँमा विकासको शिखर चुम्न सफल भएका उनले संचार र यातायातको सन्चालन गरेका थिए। सोही कारण उनलाई फेरि अध्यक्षमा चयन गरिएको हो। 

प्रकाशित मिति: : 2022-04-25 20:05:00

प्रतिकृया दिनुहोस्