किन छेउ लगाइन्छन् बहुसंख्यक जनताका मुद्दा ?

अनलाइनखबर

सरोज पोखरेल

निर्वाचनको समय जो छ, थरीथरीका स्वादका वाचा कबोल, थरीथरी रंगका घोषणापत्र गाउँ सहरमा सुनिंदै, पढिंदै छन्।

लोकतन्त्रको ताकत नै भन्नुपर्छ यसलाई जसले मानिसमा कौतूहल ल्याएको छ र जतिसुकै राजनीति निरपेक्ष भनिनेहरु पनि प्रत्यक्ष वा परोक्ष रुपमा निर्वाचनमा चासो दिइरहेका छन्।

निर्वाचनको सायद सुन्दर पक्ष नै यही हो, यसले कसैलाई पनि अछुतो राख्दैन। जब आवधिक निर्वाचनले मानिसलाई छुन छाड्नेछ तब हामीले अपनाएको प्रणाली— इलेक्ट्रोल डेमोक्रेसीको दिनगन्ती सुरु हुनेछ।

प्रकाशित मिति: : 2022-05-04 16:22:00

प्रतिकृया दिनुहोस्