कृषि गणना : आत्मनिर्भरताको अभियान

राजधानी दैनिक

विश्नाथ खरेल

पहिलेका कृषि गणनाजस्तै यो गणना पनि वैज्ञानिक नमुना छनोट विधिमा आधारित बृहत् सर्वेक्षण हो । यसरी राष्ट्रिय कृषि गणना २०७८ सालमा गणनाको एकाइ कृषि चलनलाई लिइने भएको छ ।

देशभरका किसान परिवारको प्रतिनिधित्व हुने गरेर छानिएका परिवारसँग प्रत्यक्ष अन्तर्वार्ता लिएर गणना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मूलतः राष्ट्रको अर्थतन्त्र कृषिमा निर्भर रहेको छ ।

जसले गर्दा कुल जनसंख्याको करिब दुई तिहाइभन्दा बढी जनशक्तिले जीविका र रोजगारीको मुख्य स्रोतका रूपमा कृषि क्षेत्रलाई अँगालेको पाइन्छ । यसरी देशका अधिकांश जनसंख्या यो क्षेत्रमा आबद्ध भनिए पनि कहाँ, कति किसान, कुन अवस्थामा, कसरी अवस्थित छन् भन्ने जानकारी समयसापेक्ष अद्यावधिक हुनु आवश्यक हुन्छ ।

प्रकाशित मिति: : 2022-05-31 16:44:00

प्रतिकृया दिनुहोस्