पाल्पाका २४६ मतदान केन्द्रमा दिउँसाे २ बजेसम्म करिब ४० प्रतिशत मत खसेकाे छ।
आइतबार जारी मतदानमा ४० प्रतिशत मत खसेकाे हालसम्म मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पाल्पाले जनाएको छ।