मोरङ क्षेत्र नम्बर–३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ।
मतगणना बेलबारीस्थित भगवती माविमा हुने बताइएकाे छ।
मोरङ-३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुनेछ।