गुल्मी–मा नेकपा (एमाले)का उम्मेदवार गोकर्ण विष्टले एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीसँग मतान्तर फराकिलो बनाउँदै लिएका छन्।
मत परिणाम अनुसार गोकर्ण २ हजार ३ सय भन्दा बढी मत अन्तरले अगाडि छन्। गोकर्णको मत ६ हजार ४४४ र रामकुमारीको मत ४ हजार ९४ छ।
त्यसाे त झाँक्रीलाई सत्ता गठबन्धनकाे साथ छ।