जुम्लामा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही अगाडि

जुम्लामा प्रदेश निर्वाचन क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अगाडि रहेका छन्।

४ हजार ९ सय २७ मत तगणना गर्दा उनले १ हजार ८ सय २८ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का धिरेन्द्रराज गिरीले १ हजार ३ सय ५३ मत प्राप्त गरेका छन्।

त्यस्तै, गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ललितजंग शाहीले १ हजार ३ सय २ मत प्राप्त गरेका छन् भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का राजेश्वर देवकोटाले १ सय ९० मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-22 04:07:00

प्रतिकृया दिनुहोस्