जुम्ला प्रदेशसभा 'ख' मा एकीकृत समाजवादीका पदम राेकायाले लिड गरेका छन्।
उनी २०३३ मतसहित अग्रस्थानमा हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका टेकराज पछाई १८४७ मतका साथ दाेस्राे स्थानमा छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले १०८८ पाएका छन्।