उदयपुर–२ मा नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन्।
उनले नेकपा (एस)का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन्।
एमालेका अम्मरबहादुर रायमाझी– १५२५१
एसका जगन्नाथ खतिवडा– १२८९३
कांग्रेसका बागी रामकुमार राई– १०३७९