गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुछ : विश्वप्रकाश शर्मा

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बताएका छन्।

काठमाडौं ४ बाट उम्मेदवार भइ विजयी भएका थापालाई बधाई दिँदै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।’

प्रकाशित मिति: : 2022-11-22 22:26:00

प्रतिकृया दिनुहोस्