जुम्लामा ज्ञानेन्द्र शाही गठबन्धनलाई दाेब्बर मतले पछि पार्दै 

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले गठबन्धनकि गाेमा कुँवरलाई दाेब्बर मतले पछाडि पारेका छन्।

प्रतिनिधि सभा

जम्मा २३ हजार आठ सय २९ मत गनिदा शाहीले १२ हजार पाँच सय १५ प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनकि गाेमा कुँवरले ६ हजार ९८ मत प्राप्त गरेकी छिन्।

शाही र कुँवरबीचको मत अन्तर ६ हजार ४ १७ छ।

नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले २ हजार ९६० मत पाएका छन्।

४५ हजार ५९ मत खसेकोमा हालसम्म २३ हजार ८२९ मत गणना भएको छ जसमा १ हजार ३०४ मत बदर भएको छ।
 

प्रकाशित मिति: : 2022-11-23 08:55:00

प्रतिकृया दिनुहोस्