सूर्य थापा अघिअघि दुर्गा पछिपछि

File Photo
File Photo

प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन्।

झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन्।

उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन्। थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ।

प्रकाशित मिति: : 2022-11-23 09:47:00

प्रतिकृया दिनुहोस्