गोरखा–२(क) मा नेपाल समाजवादीका फणिन्द्र देवकोटा विजयी

गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन्।  

माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा विजयी भएका हुन्। 

१० हजार २ सय ४७ मत ल्याएर उनले एमालेका राजु रानालाई पराजित गरेका हुन्। त्यसैगरी राना ४ हजार २ सय ४ मत ल्याएर पराजित भएका हुन्। 

प्रकाशित मिति: : 2022-11-23 12:53:00

प्रतिकृया दिनुहोस्