गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल विजयी

गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन्। 

उनी एमालेका सुरेन्द्र थापालाई पराजित गर्दै विजयी भएका हुन्। धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए।

 

प्रकाशित मिति: : 2022-11-23 13:23:00

प्रतिकृया दिनुहोस्