विराजभक्तको विजयी जुलुस (फाेटाे फिचर)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ८ मा विजयी भएका विराजभक्त श्रेष्ठले विजयी जुलुस निकालेका छन्। 

उनी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई पराजित गर्दै विजयी भएका हुन्। श्रेष्ठले १० हजार १०५ मत ल्याउँदा सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन्। 

नेकपा (एकीकृत समाजवादी) जीवनराम श्रेष्ठ ४ हजार ८७७ मतमा खुम्चिएका छन्। उनी वर्तमान पर्यटनमन्त्री हुन्।

 

प्रकाशित मिति: : 2022-11-23 14:56:00

प्रतिकृया दिनुहोस्