जाजरकोटबाट शक्ति बस्नेतको ‘ह्याट्रिक’

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन्।

उनले नौ हजार ३१ मतको अग्रताले विजयी भएका हुन्। उनले ३४ हजार एक हजार ५१ मत प्राप्त गरे।

निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नीरजप्रसाद आचार्यलाई पराजित भएका हुन्। आचार्यले २५ हजार एक सय २० मत प्राप्त गरेका छन्। विसं २०७० र २०७४ निर्वाचनमा पनि बस्नेत विजयी भएका थिए।

प्रकाशित मिति: : 2022-11-24 03:09:00

प्रतिकृया दिनुहोस्