डाेल्पा 'क'मा एमाले नेता बुढा जित नजिक

डाेल्पा प्रदेश 'क' निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर बुढा जित नजिक पुगेकाछन्।

ठुलिभेरी नगरपालिका,काइके र छार्काताङसाेङ गाउँपालिकाकाे मतगणना गर्दा उम्मेदवार बुढाले ४ हजार दुई सय एक मत ल्याएकाछन्।

उनका प्रत्यासि गठबन्धनका उम्मेदवार काङ्ग्रेस जिल्ला सभापति दिपेन्द्र बहादुर शाहीले दुई हजार बयानब्बे मत ल्याएकाछन्।
एमालेका बुढा र शाही भन्दा दुई हजार एकसय नाै मतले अघिछन्।

अब डाेल्पाेबुद्व गाउँपालिकाे नाैसय बाउन्न मत गणना गर्न बाँकी रहेकाे छ।

यश क्षेत्र पनि उम्मेदवार बुढाकाे पकड क्षेत्र मानिन्छ। यहाँबाट पनि बुढालाई धेरै मत आउने एमालेका नेताकार्यकर्ताकाे दाबी छ।

अब केही घन्टा भित्र प्रदेश क काे नतिजा सार्वजनिकहुने बताइएको छ। उम्मेदवार बुढा नेकपा एमालेका जिल्ला अध्यक्ष हुन्। राप्रपाका नारायण बुढाले एकसय नाै मत प्राप्त गरेकाछन्।

प्रकाशित मिति: : 2022-11-24 06:40:00

प्रतिकृया दिनुहोस्