सिन्धुली–१ (ख) मा कांग्रेसका रामकुमार पहाडी निर्वाचित

सिन्धुली–१ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका छन्। पहाडी १५ हजार ६२१ मतका साथ निर्वाचन भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाएका छन्। राप्रपाका राजेश मगरले ४८० मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-26 17:39:00

प्रतिकृया दिनुहोस्