धनुषा–४ : एमालेका महासेठ विजयी

File Photo
File Photo

धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेका हुन्। यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-29 10:41:00

प्रतिकृया दिनुहोस्