मतान्तर बढाउँदै धनराज, पछि परिन् पद्मा अर्याल (अपडेट)

फाइल तस्विर
फाइल तस्विर

स्याङ्जा क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्माकुमारी अर्याललाई १ हजार १३५ मतले पछि पारेका छन्। गुरुङले ४ हजार ५९० मत पाउँदा  अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन्।

प्रकाशित मिति: : 2022-12-01 11:06:00

प्रतिकृया दिनुहोस्