स्याङ्जा-२ मा धनराजको अग्रता कायमै, पछ्याउँदै पद्मा

File Photo
File Photo

स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन्। 

उनलाई नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन्।

धनराज-पद्‌माबीच २ हजार १६३ को मतान्तर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ हजार ९३३ मतका साथ तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: : 2022-12-02 18:10:00

प्रतिकृया दिनुहोस्