गाउँदेखि महानगरसम्मै बाँदर आतंक : कारण र समाधान

शिलापत्र

डा. केदार कार्की

'बाँदर व्यवस्थापन’ सबैभन्दा चुनौतीपूर्ण विषय हो, जसको आज नेपालका वन तथा वन्यजन्तु व्यवस्थापकहरूले सामना गरिरहेका छन् । एकातिर बाँदरको सांस्कृतिक, वैज्ञानिक र आर्थिक महत्त्व छ भने अर्कोतिर आज पनि बाँदरको ठूलो उपद्रवले समस्या निम्त्याइरहेको छ । पछिल्लो समय बाँदरहरू जंगल छाडेर शहरी, अर्धशहरी र ग्रामीण क्षेत्रमा पलायन भइरहेका छन् । यसको मुख्य कारण हो, तिनीहरूको संकुचित बासस्थान र शहरी क्षेत्रमा स्वादिष्ट र सजिलो खानाको उपलब्धता ।

प्रकाशित मिति: : 2023-09-06 10:40:00

प्रतिकृया दिनुहोस्