प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितलाई तत्काल ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
शुक्रबार बझाङकाे भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।