त्रिदेशीय टी-२० सिरिजअन्तर्गत युएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।
मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन जोड्यो।