आइसीसी टी-२० विश्वकप एसिया छनाेट उपाधिकाे लागि हुने खेलमा नेपालले ओमनविरुद्ध टस जितेको छ।
आइतबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ राेजेर ओमनलाई बलिङकाे निम्तो दिएकाे हाे।
नेपाल र ओमनबीचकाे खेल केहीबेरमा सुरु हुँदैछ।