१५ हजार घुस खाएको आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ। 

सोमबार विशेष अदालतमा भ्रष्टाचार अख्तियारले मुद्दा दायर गरेको हो। लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको आरोप छ। 

प्रकाशित मिति: : 2024-04-01 18:46:00

प्रतिकृया दिनुहोस्