माओवादीको स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि समय सारिएको हो।

बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो। बैठक शनिबार सकिनेछ। 

प्रकाशित मिति: : 2025-01-02 11:44:00

प्रतिकृया दिनुहोस्