आइतबार, २० जुलाई २०२५

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठकमा विरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ। 

सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरू आआफ्नो ठाउँबाट उठेर बैठक अवराेध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको हाे। 

2025-06-20 12:19:00
• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?