कृषि

विदेशको कमाइले स्वदेशमा कागती खेती

  • Mar 21, 2020

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती सुरू गरेका छन्। रूकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गरेका हुन्। वार्षिक ५० हजारका दरले जग्ग

पुरा पढ्नुहोस्

उपत्यकामा दुई हजार घर धुरीमा कौसी खेती (भिडियो)

  • Mar 14, 2020

सन् २०११ को जनगणनाअनुसार उपत्यकामा सवा छ लाख घरधुरी छन् । जसमा काठमाडौंमा ४ लाख ३५ हजार ५४४, ललितपुरमा एक लाख ९ हजार ५०५ र भक्तपुरमा ६८ हजार ५५७ छन् । तर यो संख्या ८ वर्षपछि बढेर झण्डै ८ लाख कै हाराहारीमा पुगेको छ । अहिलेलाई खाली जग्गाको परिकल्पना छाडौं । ८ लाख घरको २५ प्रतिशत कौशीलाई अनुमानित एक आना जग्गा खाली ठान्

पुरा पढ्नुहोस्

स्याउका बिरुवा जोगाउनेलाई पुरस्कार !

  • Mar 09, 2020

कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउँका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुकाउनेलाई प्रतिबिरुवावापत रु १०० दिने नीति बनाएर

पुरा पढ्नुहोस्

कुनै बेला घिनाउने मधेशी महिला च्याउ खेतीबाट मनग्य कमाउँदै (भिडियाे)

  • Mar 07, 2020

कुनै बेला च्याउँलाई गोबरको छाता भनेर खान मन नपराउने मधेशी समुदाय अहिले च्याउँ खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। थोरै लगानी र कम मिहिनेतमा छोटो समयमै च्याउँ खेती गर्न सकिन्छ। त्यसैले विगत ५ वर्षदेखी प्रगतिशिल महिला कृषक समुहका महिलाहरु सामुहिक रुपमा च्याउँ खेती गर्दै आइरहेका छन्। तराईमा हिउँदको समयमा विशेष

पुरा पढ्नुहोस्

सल्यानटारमा पहिलाे पल्ट फूल्याे ताेरी, गाउँलेकाे मुहारमा हाँसाे (भिडियो)

  • Mar 04, 2020

टरै टारको सल्यानटार गोरखाको पालुङ्टार पछिको दोश्रो ठूलो टार हो। यहाँको टारमा हिउँदमा पानीको निकै अभाव हुन्छ। त्यसैले हिउँदे बाली त्यति राम्रो हुँदैन। यसै कारण पनि यस स्थानको नाम टार हुन गएको स्थानीयको बुझाइ छ।  यहाँका स्थानीयलाई हिउँदमा सागसम्म खान पाएको सम्झना छ। तर, यसपालि सबैलाई प्रफुल्लित बनाउने एउट

पुरा पढ्नुहोस्

जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात

  • Feb 19, 2020

चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका  एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ ।  जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको जडीबुटीबाट करिब रु १६ लाख ५९ हजार ६४७ राजश्व सङ्कलन भएको छ ।  काठबाट रु चार लाख ९० हजार ६९५ राजश्व सङ्कलन भएको र १८३ स

पुरा पढ्नुहोस्

कृषकहरु भन्छन्: लागतको हिसाबमा कुखुराको मूल्य पाएनाैं

  • Feb 19, 2020

कुखुरापालन व्यवसायमा चल्ला र दानाको मूल्य अत्यधिक बढेपछि कुखुरा पालक कृषकहरु आन्दोलित भएका छन्। बजारमा मासुको मूल्य बढेपनि आफूहरुले लागतको हिसाबमा कुखुराको मूल्य नपाएको किसानहरुको गुनासो छ।  गत माघ महिनामा मासुको मूल्य किलोमा १९० रुपैयाँसम्म बढ्यो। पुसमा ह्याचरी उद्योगहरुले चल्ला र चल्ला कोरल्ने अण्डा न

पुरा पढ्नुहोस्

‘एक गाउँ, एक प्राविधिक’ मा जोड

  • Feb 16, 2020

सुदूरपश्चिम प्रदेशमा रहेका कृषि प्राविधिकहरुले तीन वटै तहका सरकारसित समन्वय गरेर कृषि क्षेत्रको विकास अग्रसर रहनेमा जोड दिएका छन। कञ्चनपुरको बेदकोटस्थित कृषि तालिम केन्द्र सुन्दरपुरमा शनिबार नेपाल कृषि प्राविधिक एशोसियसन ९नाटा० सुदूरपश्चिम प्रदेश कमिटिले आयोजना गरेको भेलामा सहभागी कृषि प्राविधिकहरुले स्थानीय

पुरा पढ्नुहोस्

वाग्मती प्रदेश सरकारले कृषि केन्द्रलाई १० करोड अनुदान दिने

  • Feb 14, 2020

वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई रु एक/एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ।  प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले व्यावसायिकरूपमा काम गर्ने कृषि केन्द्रलाई अनुदान वितरणका लागि सम्झौता गरेको हो। निर

पुरा पढ्नुहोस्

प्राथमिकतामा सरसफाइ
  • अन्नपूर्ण पोष्ट
सबै