यस्ता छन्, मिगौला विग्रन नदिने उपायहरू

सबै अगंको आ–आफनो महत्वपुर्ण हुन्छ। एउटा यस्तो अंग हो मिगौला। तर, मनिसहरुले मिगौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिगौला विग्रन्छ। जब मिगौलामा रोग लाग्छ।

file photo
प्रेमी–प्रेमिका रिसाए कसरी फकाउने?

आज प्रेम जोडीहरूको लागि विशेष दिन अर्थात भ्यालेन्टाइन डे। प्रेमी प्रमिकाहरू एक आपसमा आफ्ना प्रेम साटासाट गर्ने पर्वको रूपमा भ्यालेन्टाइन रहँदै आएको छ।

All photo: Getty Images
कम सुत्दा मस्तिष्क क्षमतामा असर हुन्छ?

यदि कुनैपनि राम्राेसँग सुत्न सक्दैन र निन्द्राबाट ब्यूझिरहन्छ भने त्याे स्लीप एपनिया (ओएसए) को लक्षण हुनसक्छ। यसले मस्तिष्कको सोच्ने र बुझ्ने क्षमतामा समेत असर पार्छ। 

photo credit–freepik
यस्ता छन् हाँस्नुकाे फाइदा!

भनिन्छ, तपाईंको मुस्कानले अगाडिको दिन बनाउन सक्छ। हो, तर यो मुस्कान अगाडिको लागि मात्र होइन, तर आफ्नो लागि पनि लाभदायक हुन सक्छ।

file photo
जाडाेमा हुनसक्छ ‘डिहाइड्रेशन’...?

जाडो मौसम सुरु भइसकेको छ। यो मौसममा मानिसहरूलाई निकै कम तिर्खा लाग्छ। तर कम तिर्खा लाग्दैमा शरीरलाई पानी चाहिंदैन भन्ने होइन पानीको अभावले शरीर बिस्तारै डिहाइड्रेट अर्थात् सुख्खापन हुन थाल्छ।