रोजगार

उद्यमी युवालाई आर्थिक अभाव नहुने

  • Feb 07, 2020

राष्ट्रिय युवा नीति पुनरावलोेकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेको छ। युुवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले बिहीबार यहाँ आयोजित कार्यक्रममा अवधारणापत्र सार्वजानिक गर्दै युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक रहेको बताए।  प्रदेशसभा सदस्य उमिता विक, बलबहादुर साम्

पुरा पढ्नुहोस्

नेपाली सेनाले माग्याे १५० सेकेन्ड लेफ्टिनेन्ट

  • Feb 06, 2020

नेपाली सेनामा  रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि नयाँ भर्ना खुलेको छ।  नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टको माग गरेको हो। उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनम

पुरा पढ्नुहोस्

प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने ९ युवाले पाए विना धितो ऋण

  • Jan 30, 2020

प्रदेश सरकारको समन्वयमा प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउन शुरु गरेका छन्।   जनकपुरको सिता शरण होटेलमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरेका हुन्। कार्यक्रममा प्रदेश २ का ९ जना युवाहरुले पहिलो दिन कर्जा

पुरा पढ्नुहोस्

सरकारी कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिइने

  • Jan 24, 2020

नेपाल कानून व्यवसायी परिषद्ले यस वर्षदेखि सरकारी तथा सङ्घसंस्थामा पूरा समय काम गर्ने कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय गरेको छ। परिषद्को शुक्रबार बसेको बैठकले उत्तीर्ण परीक्षार्थी कुनै सरकारी, गैरसरकारी, सङ्घसंस्था वा निकायमा पूरा समय नोकरीमा संलग्न व्यक्ति वा अन्य कुनै निकाय संलग्न व्यक्तिल

पुरा पढ्नुहोस्

युवालक्षित कार्यक्रमहरुको स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सहकार्य

  • Jan 24, 2020

युवालक्षित कार्यक्रमहरुको स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्न राष्ट्रिय युवा परिषद्ले नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्य गर्ने भएको छ।  शुक्रबार काठमाडौंमा परिषद् र महासंघबीच द्धिपक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको हो। सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमहरु

पुरा पढ्नुहोस्

साउदीको जेलमा टाउकोमा करेन्ट लगाउँथे: उमेश यादव (भिडियोसहित)

  • Jan 24, 2020

सन् २००६ मा साउदी अरेबियामा वैदेशीक रोजगारीका लागि जाँदा उमेश यादव निकै प्रफुल्लित थिए। परिवारका अन्य सदस्यका लागि राम्रो लगाउने र मिठो खाने वातवरण तयार पार्न उनी पहिलो पल्ट विदेश जाँदै थिए।  तर दूर्भाग्य, वैदेशीक रोजगारीमा साउदी पुगेको १२ दिन नबित्द

पुरा पढ्नुहोस्

वाइडबडी जहाज उडाउने १५ मध्ये १३ पाइलटले दिए राजीनामा

  • Jan 24, 2020

नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन्। तीन महिनाको समयसीमा दिँदै उनीहरूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन्। एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजीनामा दिएका छन्। यसमा थप ८ जना जतिले राजीनामा बुझाउने तयारी गरिरहेका छन्।

पुरा पढ्नुहोस्

सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित

  • Jan 24, 2020

दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ। उनीहरुका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एक छोरा सशस्त्रप्रहरी बलमा कार्यरत  रहेका छन्। उनीहरुलाऐ गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा १ हजार ८ सय ५ जनाका लागि नयाँ भर्ना आव्हान

  • Jan 16, 2020

नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल १ हजार ८ सय ५ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ। नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा १ सय ४९ जना, प्रहरी सहायक निरीक्षकमा ५ सय ८४ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्

पुरा पढ्नुहोस्

सबै