गगनसिंह थापाको दशौं कृति ‘हिउँ फूल’को आवरण सार्वजनिक
भाद्र ५ गते परेको थापाको जन्मदिनका अवसरमा परिवारले उनलाई श्रद्धापूर्वक स्मरण गर्दै प्रकाशनको क्रममा रहेको ‘हिउँ फूल’को आवरण सार्वजनिक गरेको हो।
बिएल संवाददाता - टीकापुर