शुक्रबार, १६ अक्टोबर २०२६

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’

(पक्षपाती न कर्तव्यो न च कार्यं कुलोद्भवम्। सत्यं चैव विचेतव्यं न्यायाधीशाः सतां मताः॥ न्यायाधीशले कहिल्यै पनि पक्षपात गर्नु हुँदैन, न त कुल, नाता वा शक्तिको प्रभावमा पर्नुपर्छ। केवल सत्यको खोजी गरी फैसला गर्ने न्यायाधीश नै समाजमा पूजनीय र प्रशंसनीय हुन्छन्‌)

डा. महेन्द्रजंग शाह

डा. महेन्द्रजंग शाह - काठमाडौं

मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम

म्यानपावर कम्पनी छनोट, स्वास्थ्य परीक्षण र सेवा शुल्कसम्बन्धी विवाद लम्बिँदा नेपाली कामदारका लागि खुल्न सक्ने रोजगारीको अवसर गुम्ने र रोजगारदाताले वैकल्पिक स्रोत मुलुक खोज्ने जोखिम बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?

तत्कालीन नेकपा (माओवादी केन्द्र)को नाममा लडाकु शिविर (क्यान्टोन्मेन्ट) घोटाला काण्ड, बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश र सीसीटीभी फुटेज काण्ड, ललिता निवास जग्गा प्रकरण, पशुपतिनाथको जलहरी प्रकरण, सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेको छ।

डा. महेन्द्रजंग शाह

डा. महेन्द्रजंग शाह - काठमाडौं

नागरिकता कानुन संशोधनको आवश्यकता

कर्तव्यको रोह कर तिर्ने, कानुनको पालना गर्ने, राष्ट्रिय सुरक्षामा योगदान दिने र राज्यप्रति निष्ठावान् रहनेबाट हेर्न सकिन्छ। नागरिकताले व्यक्ति र राज्यबीचको कानुनी, राजनीतिक र सामाजिक सम्बन्धलाई जनाउँछ।

डा. महेन्द्रजंग शाह

डा. महेन्द्रजंग शाह - काठमाडौं

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन

प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरे। देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा विमानस्थलमा देखिँदै आएको औपचारिक तामझामलाई यसपटक भने उनले निरन्तरता दिएनन्।

आकांक्षा धामी

आकांक्षा धामी - काठमाडौं

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’

आत्मा मरेको संविधानप्रति क्रमशः सबैको अपनत्व टुट्दै जान्छ। यो कुरालाई अभ्यासकर्ताले सधैँ ध्यान दिइराख्नुपर्छ। हाम्रो संविधानको रक्षाका लागि यो पक्षलाई संविधानका अभ्यासकर्ताहरूले विशेष ध्यान दिने संकल्प भने सधैँ गरिरहनुपर्छ।

विपुल पोख्रेल

विपुल पोख्रेल - काठमाडाैं

प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा

नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान सरकारमा दुई तिहाइको बहुमतको दम्भ देखिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’

त्यो कालो दिनको एकवर्ष पुग्नै लाग्दा भाद्र १० गते बिहानै उर्लिएको भोटेकोशीले हजारौंको जीवन मात्र लुटेन आम नेपालीलाई भुल्नै नसकिने पीडा पनि दिएको छ। बाढी संगसंगै सामाजिक संजाल र संचार माध्यमबाट पस्किएका श्रव्यदृष्य सामाग्रीले धेरैको मथिङ्गल हल्लाएको छ।

दिपा धिताल

दिपा धिताल - रुकुम पूर्व

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’

अहिले इतर समूहबाट पूर्णबहादुर खडका र मध्यस्थताको भूमिका निर्वाह गरेका डा. शेखर कोइराला अन्तिम समयमा कांग्रेस मिलाउन सक्रिय रहेको देखिन्छ।

ओम आचार्य

ओम आचार्य - विराटनगर

सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी

त्रिपाठीले आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिमा राज्यशक्तिको दुरुपयोग गरी विभिन्न व्यक्तिविरुद्धका मुद्दा फिर्ता लिइएको आरोपसमेत लगाए। उनले विशेषगरी राजनीतिक दलका नेतृत्वसँग जोडिएका गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिने निर्णयले दण्डहीनतालाई बढावा दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार

भदौ ९ गते बिहान सपरिवार रसुवागढी नाकाबाट चीन प्रवेश गरी केरुङमा रहेका विभिन्न तीर्थस्थलहरूको दर्शनमा परिवार व्यस्त थियो। तर, नियतिको लेखा कसैले टार्न सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’

गत बुधबार रसुवाको भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीले त्यसक्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको छ। सरकारको तथ्यांक अनुसार यो लेख लेख्ने बेलासम्म मृत्यु हुनेको संख्या एक हजार २०४ पुगिसकेको छ भने घाइते र बेपत्ताहरूको संख्या पनि उस्तै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!

मूल कार्यविधिमा चिकित्साशास्त्र, जनस्वास्थ्य, जनप्रशासन, व्यवस्थापन वा स्वास्थ्य विज्ञानका कुनै विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था थियो। संशोधनपछि भने विषयगत सीमा हटाएर मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा स्नातकोत्तर गरेको व्यक्ति रजिस्ट्रार पदका लागि योग्य हुने व्यवस्था कायम गरियो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर

प्रदेश स्वायत्त निकाय भए पनि व्यवहारमा यो अझै पनि केन्द्रको राजनीतिक हलचलको ‘गोटी’ बनिरहेको देखिन्छ। काठमाडौंमा समीकरण फेरिँदा सुर्खेतमा सरकार ढल्ने र बन्ने परम्पराले संघीयताको मर्ममाथि नै प्रहार गरेको छ।

लोकेन्द्रराज गिरी

लोकेन्द्रराज गिरी - जुम्ला

समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सत्ता समीकरण बनेपछि एमालेबाट नियुक्त तीनै जना मन्त्री एउटै समुदाय अर्थात् खस आर्यबाट परेपछि अब नेकपालाई मन्त्रिपरिषद्मा दलित र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दबाब बढेको छ।

अंगराज परियार

अंगराज परियार - हुम्ला

डेलिभरी राइडरको भोगाइः ​अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो

‘कसैको मुहारमा मुस्कान भर्नका लागि आफ्नो आँखाभरि आँसु बोकेर हिँडेको म, गन्तव्यमा पुग्छु वा बाटोमै हराउँछु थाहा छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’

हो प्रहरी समग्रतामा निक्कै अनुशासित छ, नम्र छ, भद्र छ। सभ्य र सु-सस्कारी पनि छ नेपालको प्रहरी। त्यसैले अनेकन गर्नु पर्ने कामको अनुपातमा अत्यन्त न्यून तलब सुविधाको बाबजुद पनि दिन/रात बिदा बार नभनी खटदै आएको कोही छ भने त्यो हो नेपाल प्रहरी।

राधाकृष्ण देउजा

राधाकृष्ण देउजा - अमेरिका

युवाः भोलिका कर्णधार कि आजका साझेदार?

युवा अवस्था मानव जीवनको सबैभन्दा ऊर्जाशील, गतिशील र सृजनशील समय हो। यो उमेर जोश, जाँगर, नयाँ सोच र असीमित सम्भावनाले भरिएको हुन्छ। कुनै पनि देशको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको मुख्य संवाहक नै युवा जनशक्ति हो। नेपालको सन्दर्भमा कूल जनसंख्याको ठूलो हिस्सा युवाहरूले ओगटेका छन्।

दिपा धिताल

दिपा धिताल - रुकुम पूर्व

तिमी बोल्दा संसार बाँच्छ

यहाँ बिहानहरू घडीको आवाजसँग खुल्छन्, रातहरू शहरका बत्तीमा हराउँछन्, तर कहिलेकाहीँ एउटा परिचित हावाको स्पर्शले मलाई फेरि त्यही आँगनमा पुर्‍याउँछ।

रस्मिला कवाङ ‘रश्मि’

रस्मिला कवाङ ‘रश्मि’ - यूरोप

सूर्यको सत्ता

नवग्रहमा सूर्यको सत्ता सबैले स्वीकारेका छन् र यो सत्ताको प्रत्यक्षीकरण छ। नवग्रहमा सूर्य राजा हो यो राजाबाट यो सूर्यबाट अन्य ग्रह जीवित छन्, नक्षत्र ग्रह सबैको प्रतिष्ठा र उत्पत्ति स्थान नै सूर्य हो र यसैबाट उत्पत्ति पनि भएका हुन्।

ओम आचार्य

ओम आचार्य - मोरङ