सूचना प्रविधि

ट्वीटरका सीईओ ज्याक डोर्सीले कोरोनाविरुद्ध लड्न एक अर्ब डलर सहयोग गर्ने

  • Apr 08, 2020

सामाजिक सञ्जाल ट्वीटरका सीईओ ज्याक डोर्सीले कोरोना भाइरसविरुद्ध लड्न एक अर्ब डलर सहयोग गर्ने भएका छन्।  डोर्सीले मंगलबार ट्वीटरमार्फत आफूले कोरोना भाइरसविरुद्ध लड्न स्टार्ट स्मल एलएलसी कोष स्थापना गरेको बताएका छन्। स्क्वायर इंकका पनि सीईओ रहेका उनले यसमा एक अर्ब डलर जम्मा गरिएको बिजनेस इनसाइडरमा

पुरा पढ्नुहोस्

महावीर पुनलाई देशभरिका अस्पतालमा कोरोना उपचार बुथ बनाउन भ्याई-नभ्याई, नयाँ भेन्टिलेटर बन्दै, बिग्रेका मर्मत हुँदै

  • Apr 05, 2020

रामोन म्यागासेसे पुरस्कार विजेता सामाजिक अभियन्ता महावीर पुनले देशभरिका अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्दा डाक्टर सुरक्षित बस्ने ‘बुथ’ बनाउन थालेका छन् । काठमाडौंको वीर अस्पताल, पाटन अस्पताल र पोखराको गण्डकी अस्पतालमा तीन वटा त्यस्ता नमूना बुथ बनिसकेका छन् । सिसाले घेरिएका बु

पुरा पढ्नुहोस्

अपराधका घटना नियन्त्रण गर्न ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालन

  • Apr 04, 2020

कोरोना भाइरस महामारीको त्रास फैलिएसँगै हुनसक्ने सम्भावित अपराध, दुर्घटना र आगलागीलगायतका घटना नियन्त्रण गर्न प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ। यो एपबाट घरेलु हिंसा, अपहरण, लागगुऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार तथा विस्फोटक पदार्थलगायत अ

पुरा पढ्नुहोस्

याे वर्ष गुगलले ‘अप्रिल फूल’ मनाएन

  • Apr 01, 2020

आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’। यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन्। गुगलले पनि दुई दशकदेखि अप्रिल फूल मनाउँदै आएको छ। अप्रिल १ को दिन आफ्ना विभिन्न प्लाटफर्महरुमा गुगलले प्रांक गर्ने गर्दछ। तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय

पुरा पढ्नुहोस्

कोरोनाको संकेत देखियो ? अब सेनाको मोबाइल एपमार्फत् तुरुन्त जानकारी दिनुहाेस्

  • Mar 29, 2020

  कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले नेपाली सेनाले कोभिड–१९ रेस्पोन्स यप नेपाल (covid-19 response App-nepal) नामक मोबाइल एप प्रयोगमा ल्याएको छ। सेनाले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको

पुरा पढ्नुहोस्

चीनले बनायाे काेराेना संक्रमित पत्ता लगाउने ‘एप’

  • Mar 24, 2020

चिनियाँ स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका बिरामी पहिचान गर्ने नयाँ एप निर्माण गरेको छ। ‘द शिल्ड हामेगेन’  नामाकरण गरिएकाे यो एपले कोरोना संक्रमितको सम्पर्कमा आउनबाट सचेत गराउने मन्त्रालयले जानकारी दिएकाे छ।  आइतबार एक विज्ञप्ती जारी गर्दै मन्त्रायलले यो एपले १४ दिनअघि नै कोरोना संक्र

पुरा पढ्नुहोस्

कोरोना भाइरस रोकथामबारे सम्पूर्ण जानकारी दिने एप्स बनाउँदै नेपाली सेना  

  • Mar 22, 2020

नेपाली सेनाले कोरोना भाइरस संक्रमणबारे जानकारी दिन बेग्लै मोबाइल एप्स बनाउने भएको छ । कोरोनाबारे देशभरि काम गरिरहेका ‘हेल्प डेस्क’ बारे जानकारी दिन उक्त एप्स बनाउन लागेको हो ।   नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, सरकारले ४१ ठाउँमा कोरोना भाइरससम्बन्धी ‘हेल्प डेस्क&rsquo

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल कार्यविधि बनाउँदै राष्ट्र बैंक

  • Mar 21, 2020

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत् हुने कारोबार वा विज्ञापनमा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाउने भएको छ। गत माघ दोस्रो साता फेसबुक, ट्विटर, युट्युव जस्ता समाजिक सञ्जाल तथा इन्टरनेटमार्फत् गरिने विज्ञापनलाई औपचारिक माध्यममा ल्याउनका लागि राष्ट्र बैंकले निर्देशन दिएको थियो। यसैल

पुरा पढ्नुहोस्

टेलिकमको मोबाइलमा कल गर्दा कोरोनाबाट बच्ने सन्देश

  • Mar 20, 2020

नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले आजबाट जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश दिन थालेको छ ।      कोरोना भाइरस महामारीको रु

पुरा पढ्नुहोस्

सबै