बुधबार, १४ अक्टोबर २०२६

नागरिकता कानुन संशोधनको आवश्यकता

कर्तव्यको रोह कर तिर्ने, कानुनको पालना गर्ने, राष्ट्रिय सुरक्षामा योगदान दिने र राज्यप्रति निष्ठावान् रहनेबाट हेर्न सकिन्छ। नागरिकताले व्यक्ति र राज्यबीचको कानुनी, राजनीतिक र सामाजिक सम्बन्धलाई जनाउँछ।

डा. महेन्द्रजंग शाह

डा. महेन्द्रजंग शाह - काठमाडौं

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

खतिवडा दुई हजार ९१९ मतसहित विजयी भएका हुन्। अर्का निर्वाचित सहमहामन्त्री शिवाकोटीले दुई हजार ७२ मत ल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने ऊक्त बैठकमा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी पीडितको हितमा सरकारले सक्दो काम गरिरहेको छः मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक पौडेल (गनेस)ले सरकार पीडित नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील रहेको र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै उनीहरूको हितमा काम गरिरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खगेन्द्रमाथि रास्वपाले थाल्यो छानबिनः राइट टू रिकलको पहिलो ‘सिकार’ बन्ने संकेत

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणबारे छानबिन सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खगेन्द्र प्रकरणमा महेश बस्नेतको प्रतिक्रियाः महिलाको चरित्रमाथि आक्रमण गर्ने छुट कसैलाई छैन

बस्नेतले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै कसैको चरित्रमाथि आक्रमण गर्ने, अश्लील गालीगलौज गर्ने र ज्यान मार्ने धम्की दिने छुट कसैलाई नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्री वाग्ले बैंकक जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नीति र नेतृत्वप्रति इमानदार बन्न नवनियुक्त केन्द्रीय सदस्यहरूलाई ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई सक्रियता, कार्यक्षमता र योजनाबद्ध कार्यशैलीमार्फत जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिबुटी तटमा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा १३९ जनाको मृत्यु, ८४ जना बेपत्ता

पूर्वी अफ्रिकी देश जिबुटीको तटमा आप्रवासी बोकेको डुंगा पल्टिँदा १५ बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुढीगण्डकीसँगै बग्यो स्याउलीस्थित सुकुम्बासी बस्तीको दशैं मान्ने ‘सपना’

बाढीले घरसहित सबैथोक बगाएकी विष्णुमाया घले भन्छिन्, ‘खेताला लगाएर हिजोमात्रै घर लिपपोत गरी सिँगारेको थिएँ। तेल चामलदेखि साबुनसम्म किनेर राखेको थिएँ। घरै बाढीले बगायो। केही निकाल्न पाइएन।’

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

कांग्रेस महिला केन्द्रीय सदस्यः वासनालाई मतको ओइरो, दोस्रोमा निमा गिरी

पछिल्लो मतपरिणामअनुसार वासना थापाले १ हजार २७५ मतसहित अग्रता लिएकी छन्। उनीपछि निमा गिरीले ९७६ मतसहित दोस्रो स्थान प्राप्त गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपडेटः पहिरोमा पुरिएका एक्स्काभेटर चालकको मृत्यु

मुगु–रारा भित्री सडक खण्डअन्तर्गत बेलिब्रिज जोड्ने ट्र्याक खोल्ने क्रममा पहिरोमा डोजरसहित पुरिएका चालक विमल बागको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ७ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४, ‘यस मोड’ नजिक सोमबार बिहान बस अनियन्त्रित भइ पल्टिँदा सातजना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिल्ली उडे गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन आज सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्ट्रेट अफ होर्मुजमा २ तेल ट्यांकरमाथि आक्रमण, २ भारतीय नाविक बेपत्ता

आक्रमणबाट २ भारतीय नाविक बेपत्ता भएका छन्। भारतीय चालक दलका ११ सदस्य सवार व्यावसायिक जहाजमाथि ड्रोन आक्रमण भएपछि भारतले आक्रमणको निन्दा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महामन्त्रीमा पराजयपछि सुनील शर्माले भनेः पदमा नरहे पनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहन्छु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनीलकुमार शर्माले निर्वाचनमा पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका केही स्थानमा मापदण्डविपरित बोर्डहरु राखेको पाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हार–जित स्वाभाविक प्रक्रिया हो, मत परिणामबाट विचलित छैन– गुरुराज घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं