अटो मोबाइल

कियाका गाडी किन्ने ग्राहकलाई एनआईसी एसिया बैंकले ८.२५ प्रतिशतमा ऋण दिने

  • Sep 18, 2020

कियाका गाडी किन्नका लागि एनआईसी एसिया बैंकले ८.२५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा एनआईसी एसिया बैंक र नेपालका लागि किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज बीच सम्झौता सम्पन्न भएको छ । बैंकका अनुसार सो ब्याजदर एक वर्ष सम्म परिवर्तन हुने छैन

पुरा पढ्नुहोस्

बाइकको सञ्चालन खर्चमै विद्युतीय कार चढ्न सकिने, खुल्यो दिगो ई८ को बुकिङ

  • Sep 18, 2020

दिगो ग्रुपले आफ्नो विद्युतीय सिटी कार दिगो ई८ को बुकिङ सुरु गरेको छ । दिगो ई ८ मा आधुनिक र ताजा डिजाइन देखिन्छ, जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र

पुरा पढ्नुहोस्

कोरियामा सार्वजनिक भयो हाइब्रिड र प्लग इन हाइब्रिड पावरट्रेन सहितको २०२२ हुन्डाई टुसान

  • Sep 15, 2020

कोरियाली कम्पनी हुन्डाईले नयाँ २०२२ टुसान सार्वजनिक गरेको छ । सो एसयूभी नयाँ रिडिजाइन गरिएको हो । सो कार निश्चित बजारमा मात्र बिक्री गरिनेछ । यसमा फरक ह्वीलबेस र हाइब्रिड तथा प्लग इन हाइब्रिड पावरटे«नको विकल्प रहेको छ । हाल बजारमा लामो ह्वीलबेस भर्सन मात्र उपलब्ध रहेको छ । साथै नयाँ टुसान २०२१ मा बिक्री शुरु ह

पुरा पढ्नुहोस्

सार्वजनिक भयो २० मिनेटमा चार्ज भएर ४८० किलोमिटर चल्ने कार

  • Sep 13, 2020

लुसिड मोटर्सको लक्जरी इलेक्ट्रिक कार लुसिड एयर सार्वजनिक भएको छ । सो इलेक्ट्रिक सेडान कार बेस भेरिएन्टको साथै टुरिङ, ग्रान्ड टुरिङ र ड्रिम एडिसन भेरिएन्टमा उपलब्ध रहेको छ । फुल चार्ज भएपछि सो कारले ८३२ किलोमिटरको दुरी तय गर्छ । लुसिड एयरको रेन्ज टेस्लाको टप इन्ड कार भन्दा बढी रहेको छ ।

पुरा पढ्नुहोस्

हिरोले ल्याउदै छ हाई पर्फमेन्स इलेक्ट्रिक बाइक

  • Sep 13, 2020

हिरो मोटोकर्पले भविष्यको लागि भनेर उच्च प्रदर्शनको इलेक्ट्रिक अल्ट्रा स्पोर्ट अर्थात छोटकरीमा ई.यूएस बाइक निर्माण गर्दैछ। सो बाइक जर्मनीको म्युनिखमा रहेको कम्पनीको टेक्निकल सेन्टरमा निर्माण कार्य हुँदैछ। जर्मनको सो कम्पनीले भारतस्थित राजस्थानमा रहेको आरएन्डडी टिमसँग सहकार्य गरिरहेको छ ।

पुरा पढ्नुहोस्

यामाहाको नयाँ स्कुटर २ लाख ५४ हजार ९ सयमै आउने

  • Sep 11, 2020

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले केही दिनमै नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ। एफआई इन्जिनसहितको नयाँ रे जेडआर स्ट्रिट र्‍याली स्कुटर सार्वजनिक गर्ने भएको हो। दुईवटा रंगमा उक्त स्कुटर उपलब्ध हुनेछ। १२५ सीसीको रे जेडआरको मूल्य २ लाख ५४ हजार ९ सय रुपैया

पुरा पढ्नुहोस्

नेपालमै शुरु भयो टीभीएस बाइकको उत्पादन, अपाचे १६० पहिलो चरणमा एसेम्बल हुने

  • Sep 05, 2020

टीभीएस बाइकको औपचारिक रुपमा नेपालमै एसेम्बल प्रारम्भ भएको छ । बुधबार देखि नेपालमा व्यावसायिक रुपमा यसको प्रारम्भ भएको र पहिलो चरणमा अपाचे १६० सिरिजको बाइक एसेम्बल गरिने नेपालमा टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ । व्यावसायिक घराना

पुरा पढ्नुहोस्

मारुती सुजुकीले ल्याउँदै छ ८०० सीसी इन्जिन भएको बजेट कार

  • Aug 03, 2020

मारुती सुजुकीले भारतीय बजारमा कम्पनीको पोर्टफोलियोमा केही नयाँ प्रोडक्ट ल्याउने तयारी गर्दैछ। कम्पनीले ४ मिटर यूभी, एक्सएल ५ यूभी र ५ डोर जिम्नी ल्याउने योजना बनाइरहेको छ । कम्पनीले २ वर्ष भित्र यी नयाँ कार लन्च गर्ने भएको छ। रिपोर्टका अनुसार कम्पनीले

पुरा पढ्नुहोस्

महामारीको कारण निसानलाई ६.४ अर्ब अमेरिकी डलर घाटा हुने प्रक्षेपण

  • Jul 28, 2020

जापानी सवारी साधन निर्माता निसानले महामारीको कारण कम्पनीले चालु आर्थिक वर्षमा ६.४ अर्ब अमेरिकी डलरको घाटा हुने मङ्गलबार प्रक्षेपण गरेको छ। महामारीकाबीच जारी अनिश्चितताका कारण आफ्नो वार्षिक कारोबारको पूर्वानुमान रिपोर्ट सार्वजनिक गर्न ढिला गरेको निसानले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा महामारीको समय सवारी

पुरा पढ्नुहोस्