बुधबार, १४ अक्टोबर २०२६

अर्थमन्त्री वाग्ले बैंकक जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बङ्गलाचुली अस्पतालमा सेवा विस्तार गर्ने विषयमा राप्ती प्रतिष्ठान र गाउँपालिकाबीच छलफल

स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताको निर्देशनअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङको बङ्गलाचुली गाउँपालिकाबीच बङ्गलाचुली अस्पतालमा स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

बुढीगण्डकीसँगै बग्यो स्याउलीस्थित सुकुम्बासी बस्तीको दशैं मान्ने ‘सपना’

बाढीले घरसहित सबैथोक बगाएकी विष्णुमाया घले भन्छिन्, ‘खेताला लगाएर हिजोमात्रै घर लिपपोत गरी सिँगारेको थिएँ। तेल चामलदेखि साबुनसम्म किनेर राखेको थिएँ। घरै बाढीले बगायो। केही निकाल्न पाइएन।’

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

अपडेटः पहिरोमा पुरिएका एक्स्काभेटर चालकको मृत्यु

मुगु–रारा भित्री सडक खण्डअन्तर्गत बेलिब्रिज जोड्ने ट्र्याक खोल्ने क्रममा पहिरोमा डोजरसहित पुरिएका चालक विमल बागको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

स्ट्रेट अफ होर्मुजमा २ तेल ट्यांकरमाथि आक्रमण, २ भारतीय नाविक बेपत्ता

आक्रमणबाट २ भारतीय नाविक बेपत्ता भएका छन्। भारतीय चालक दलका ११ सदस्य सवार व्यावसायिक जहाजमाथि ड्रोन आक्रमण भएपछि भारतले आक्रमणको निन्दा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका केही स्थानमा मापदण्डविपरित बोर्डहरु राखेको पाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हार–जित स्वाभाविक प्रक्रिया हो, मत परिणामबाट विचलित छैन– गुरुराज घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सडक खन्ने क्रममा पहिरो खस्दा एक्काभेटर चालक पुरिए, सह–चालक घाइते

मुगुको जिल्लाको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्काभेटर (स्काईभेटर) र त्यसका चालक पुरिएका छन् भने सह–चालक घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घटस्थापनाको अवसरमा चन्दननाथ र भैरवनाथ मन्दिरमा ठड्याइयो नयाँ लिंगो

जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली प्रदेशकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा घटस्थापनाको अवसरमा नयाँ लिंगो ठड्याइएको छ।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

बुढीगण्डकीमा बाढी आउनुअघि उङ्गिलुङ खोला आसपास ‘भूकम्पको धक्का’ महसुस

गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार उङ्गिलुङ खोला आसपासका स्थानीयले पहिरोका कारण आइतबार बिहान ४ बजेर २५ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरेका बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुढीगण्डकी बाढीले बगायो स्याउली बजारको ‘सुकुम्बासी बस्ती’

बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ विशालनगरस्थित स्याउली बजारको सुकुम्बासी बस्ती बगाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार

नेपाली सेनाले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रियाद विमानस्थलमा हुथीको आक्रमणः १२ जना मारिए, ३ सय बढी घाइते

शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशका प्रमुख नदीहरूमा पानीको बहाव सामान्य, आइतबार केही नदीमा जलसतह बढ्न सक्ने

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज सबै मुख्य नदीहरूमा जलसतह सामान्य घटबढको स्थितिमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिल्लीमा चर्कियो कक्रोजको आन्दोलनः अभिजित दीपके र ध्रुव राठीसहित ६ सय बढी पक्राउ

उनीसँगै कक्रोजका आशुतोष रान्का र सौरभ दास पनि पक्राउ परेका छन्। यसअघि, प्रहरीले युट्युबर ध्रुव राठीलाई उनको गुरुग्रामस्थित निवासबाटै पक्राउ गरेको थियो। राजधानीका विभिन्न स्थानबाट ६ सय बढी समर्थकहरूलाई पक्राउ गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली