गरगहना

सुनचाँदीको भाउ घट्याे

  • Feb 28, 2020

शुक्रबार सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको हो । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँ

पुरा पढ्नुहोस्

बुधाबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्याे

  • Feb 26, 2020

बुधाबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ। सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मंगलबार र बुधबार भने घटेको हो। सुन मंगलबार तोलामा तीन सय रुपैयाँ र बुधब

पुरा पढ्नुहोस्

सुनको मूल्यमा सामान्य गिरावट

  • Feb 25, 2020

मंगलबार सुनको मूल्य सामान्य गिरावट आएको छ। एक सातादेखि निरन्तर बढेको सुनको मूल्य मंगलबार भने तोलामा ३ सय रुपैयाँले घटेको हो।  मंगलबार सुनको मूल्य प्रतितोला ८० हजार कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि तोकेको खरिद बिक्री मूल्य अनुसार सोमबारको तुलनामा सुनको मूल्यमा प्रतितोला

पुरा पढ्नुहोस्

सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ कायम

  • Feb 24, 2020

 नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान कायम गरेको छ। आज सोमबारको लागि छापावाला सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ कायम गरिएको छ। यस्तै तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ। आइतबारको

पुरा पढ्नुहोस्

सुनको मूल्य उकालाे लाग्ने क्रम जारी, यही हप्ता ताेलाकाे ८० हजारसम्म पुग्ने अनुमान

  • Feb 23, 2020

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।  आइतबार सुन तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ। प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ ला

पुरा पढ्नुहोस्

सुनको मूल्यले ७८ हजार नाघ्यो

  • Feb 21, 2020

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ  रहेको छ। यस्तै नेपाल सुन चाँदी व्यवसायी माहासंघले चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ तोकेको छ। बिहीबारको तुलनामा सुनको मूल्य तोलामा

पुरा पढ्नुहोस्

सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान खडा गर्याे

  • Feb 19, 2020

सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार ७६ हजार ७ सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि ४ सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ। चीनमा फैलिरहेको कोरोन

पुरा पढ्नुहोस्

सुनको भाउ अहिलेसम्मकै उच्च

  • Feb 18, 2020

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ। यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार ४ सय रुपैयाँ कायम भएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनक

पुरा पढ्नुहोस्

सुन प्रतितोला ५ सय रुपैयाँले बढ्याे

  • Jan 27, 2020

साताको दोस्रो दिन सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ। छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको छ। आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।  त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएक

पुरा पढ्नुहोस्

जनस्वास्थ्यमा खेलबाड
  • अन्नपूर्ण पोष्ट
खोकनामा ‘जितापुर’को झल्को
  • नयाँ पत्रिका दैनिक
सबै