समाचार कला

सनी हिन्दुस्तानीले जिते इन्डियन आइडलको उपाधि

  • Feb 24, 2020

भारतीय टेलिभिजन च्यानल सोनीद्वारा प्रसारित बहुचर्चित रियालीटी शो इन्डियन आइडलको उपाधि सनी हिन्दुस्तानीले जितेका छन्। आइतबार मध्यरातमा भएको फाइनलमा रोहित राउतलाई पछि पार्दै ११ औं संस्करणको इन्डियल आइडलको उपाधि जितेका हुन्।

पुरा पढ्नुहोस्

डान्स प्लस ५ को उपाधि रुपेशलाई

  • Feb 23, 2020

डान्स प्लस ५ को उपाधि रुपेशले जितेका छन्। मुम्बईमा भएको फिनालेमा रुपेशका अलवा जनम डान्स ग्रुप, संचिता/सुब्रत र दीपिका पुगेका थिए। तर अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै रुपेशले उपापधि जितेका हुन्। उनी धर्मेश एलान्डे टिमबाट सहभागी भएका थिए। रुपेशले डान्स प्लस ५ को उपाधि ट्रफीसँगै १५ लाख भारतीय रुपैयाँ प

पुरा पढ्नुहोस्

गृह नगरमा डम्बर नेपाली र निशान भट्टराई सम्मानित

  • Feb 23, 2020

गायकद्वय डम्बर नेपाली र निशान भट्टराई गृहनगर मोरङको उर्लाबारीमा सम्मानित भएका छन्। महाशिवरात्रिको अवसरमा उर्लावारीमा आयोजित एक सांगीतिक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । स्थानीय यू-युथ अफ उर्लावारी (वाईओयू) क्लबद्वारा आयोजित ‘बृहत सा

पुरा पढ्नुहोस्

‘सेन्टी भाइरस’ले कमायाे दुई दिनमा २ करोड ४७ लाख, ५० प्रतिशत रंगशाला खर्चिने

  • Feb 22, 2020

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको दोस्रो दिन १ करोड ३५ लाखको व्यापार गरेको छ। रिलिजको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको चलचित्रले दुई दिनमा २ करोड ४७ लाख कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ। शनिबार पनि चलचित्रले राम्रो दर्शक पाएको थियो। पहिलो दिनको तुलानाम

पुरा पढ्नुहोस्

चलचित्र ‘धुलो’को ‘चार सय चालिसको बिजुली’ को आइटम गीत सार्वजनिक

  • Feb 22, 2020

चलचित्र ‘धुलो’को आइटम गीत सार्वजनिक भएको छ। ‘चार सय चालिसको बिजुली’ बोलको गीत सार्वजनिक गरिएको हो।  दुर्गा खरेलले स्वर दिएकी गीतमा केशव मिश्रले लेखेका हुन्। यस गीतलाई जुगल डंगोलले संगीत दिएका छन्। रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियोमा बुद्धि तामाङ,अग्रज

पुरा पढ्नुहोस्

गोवाको समुद्र किनारमा साराकाे बोल्ड ‘पोज’ (फोटोफिचर)

  • Feb 22, 2020

‘केदारनाथ’ र ‘सिम्बा’ चलचित्र काम गरेकी अभिनेत्री सारा अली खान निकै कम समयमै बलिउडमा जमिन् । अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी साराकाे ‘केदारनाथ’ पहिलो चलचित्र भए पनि निकै राम्रो अभियन गरेको भन्दै प्रशंसा भयो। यो चलचित्रले बक्स अफिसमा पनि राम्रो गरेको थिय

पुरा पढ्नुहोस्

भिटेन उस्तै, फेरि गीतमा भन्न थाले– ‘मु‘’ss, ss‘‘न्डी’

  • Feb 22, 2020

अश्लील गीत गाएको आरोपमा केही समयअगाडि पक्राउ परेर छुटेका र्‍यापर समिर घिसिङ ‘भिटेन’को सार्वजनिक नयाँ गीत युट्युब ट्रेन्डिङको नम्बर ८ औं स्थानमा पर्न सफल भएको छ।  भिटेनको ‘सुपरस्टार’ एल्बममा रहेको ‘यात्रा’ बोलको गीतको म्युजिक भिडियो गत प्रणय दिवसका दिन रिलिज गरिएको

पुरा पढ्नुहोस्

‘सेन्टी भाइरस’ले कमायाे एक दिनमा १ करोड १२ लाख

  • Feb 22, 2020

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको छ। चलचित्रले भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ। शनिबार पनि चलचित्रले राम्रो दर्शक पाएको छ। बिहानी शोका अधिकांश शोहरु हउसफुल रहेको निर्माण पक्षल

पुरा पढ्नुहोस्

शिवरात्रिमा उर्लाबारीमा डम्बर र निसानले तताउने

  • Feb 16, 2020

मोरङको उर्लाबारीमा महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहत साँगीतिक साँझ’  आयोजना गरिने भएको छ। यु युथ्स अफ उर्लाबारीको आयोजनामा होटेल सिंघिम परिसरमा हुने उक्त साँगीतिक कार्यक्रममा चर्चित गायक डम्बर नेपाली र निशान भट्टराईको आकर्षक प्र

पुरा पढ्नुहोस्