बलिउड

चर्चित हिरो मनोज कुमारलाई ‘वर्ल्ड बुक्स अफ रेकर्डस’ को सम्मान

  • Feb 22, 2020

हिन्दी फिल्मका अग्रज कलाकार तथा अभिनेता मनोज कुमार ‘डब्ल्युबिआर गोल्डन इरा’ बाट सम्मानित भएका छन्। उनलाई ‘वर्ल्ड बुक्स अफ रेकर्डस’ ले हिन्दी फिल्ममा देशभक्ति, सामाजिक, सांस्कृतिक भावना दर्शाएको र भारतीय सिनेमामा अतुलनीय योगदान गरेको भन्दै सम्मान गरेको हो।  मनोज कुमार बलिउडमा भारत

पुरा पढ्नुहोस्

शिल्पा शेट्टीको छोरीको जन्म, ५ वर्षदेखिको सपना पुरा

  • Feb 22, 2020

विगत पाँच वर्षदेखि छोरीको आशामा रहेकी बलिउड नायिका शिल्पा शेट्टीको सपना पुरा भएको छ। उनले शिवरात्रीको दिन आफू छोरीको आमा बनेको घोषणा गरिन्। १५ फेब्रुअरीमा शिल्पा र उनको व्यवसायिक श्रीमान राज कुन्द्राले सरोगेसीमार्फत छोरीलाई जन्म दिएका हुन्। छोरीको नाम समिसा शेट्टी कुन्द्रा राखिएको छ।  शिल्पाले आफ्नो सोश

पुरा पढ्नुहोस्

आदित्य र नेहाको विवाह पक्का: यी हुन् पाँच कारण 

  • Feb 08, 2020

उदित नारायण झाका छोरा आदित्य नारायण र स्टार गायिका नेहा कक्कडबीच विवाहको विषयलाई लिएर यति बेला सोशल मिडिया गुलजार छ। १४ फेब्रुअरीमा यो जोडीको विवाह तय भइसकेको समाचारले अखबारको पाना पनि भरिन थालेको छ। यहाँ सम्मकी सोशल मिडियामा ब्याचलर्स पार्टीको फोटो शेयर हुन थालेका छन्।  तर, के तपाईहरूलाई थाहा छ

पुरा पढ्नुहोस्

भारतमा विराटको ब्रान्डकाे मूल्य उच्च, अक्षय कुमार दोस्रो स्थानमा

  • Feb 07, 2020

पछिल्लो एक वर्षमा बलिउड स्टार अक्ष्य कुमारको ब्रान्डको मूल्य ५५ दशमलव ३ प्रतिशतले बढेको छ। बुधबार जारी भएको ग्लोबल एडभाइजरी फर्म ‘डफ एन्ड फेल्प्स’ ले सार्वजनिक गरेको सूचिमा अक्षय दोस्रो स्थानमा छन्। उनको ब्रान्डको मूल्य १ सय ४ मिलियन डलर अर्थात ७ सय ४४ करोड भारतीय रुपैयाँ रहेको छ। पहिलो स्थानमा भारतीय क्

पुरा पढ्नुहोस्

चलचित्र ‘बाघी ३’को ट्रेलर सार्वजनिक, टाइगरको एक्सन धूमधडाका

  • Feb 06, 2020

बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार सार्वजनिक गरिएको ट्रेलरमा एक्सन, फाइट, प्रेम र युद्ध देखिएको छ। चलचित्रको लागि टाइगर श्राफको मेहनत र द्वन्द्व निर्देशकको प्रशंसनिय छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगरका साथै श्रद्धा कपुर र रीतेश देशमुखलाई पनि देखाइएको छ।

पुरा पढ्नुहोस्

चर्चित भारतीय कोरियोग्राफर आचार्यविरूद्ध यौन शोषणको उजुरी

  • Feb 05, 2020

बलिउडका चर्चित कोरियोग्राफर गणेश आचार्यमाथि यौन शोषणको उजुरी प्रहरीमा दर्ता भएको छ। बुधबार अम्बोली पुलिस स्टेशनमा उनीविरूद्ध उजुरी दर्ता भएको हो। उजुरीमा थप दुई महिला जयश्री केलकंर र प्रिति लाडकाे नाम पनि संलग्न छ।  प्रहरीमा उजुरी दर्ता गरेकी पीडित महिलाले २६ जनवरीमा आफूमाथि कुटपिट भएको बताएकी छिन्।&nbs

पुरा पढ्नुहोस्

चलचित्र ‘अत्रङ्गी रे’मा अक्षय, धनुष र सारा

  • Jan 31, 2020

चलचित्र ‘अत्रङ्गी रे’मा नायक अक्षय कुमार र नायिका साराअली खान देखिने पक्का भएका छन्। यस चलचित्रमा साउथ स्टार अर्थात रजनिकान्तका ज्वाई धनुषको पनि मुख्य भूमिका रहनेछ। आनन्द एल राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘अत्रङ्गी रे’मा अक्षय, धनुष र साराले एउटै चलचित्रमा काम गर्ने भएपछि यतिबेल

पुरा पढ्नुहोस्

कटरिनाको बिहेको रहस्य खुल्यो!

  • Jan 24, 2020

बिहीबार मात्र बलिउड नायिका कटरिना कैफको बिहेको फोटो भाइरल भएको थियो। उनको यो फोटो हेरेर लाखौं युवाको मन पनि कुडिएको थियो। फोटोमा कटरिनाको कन्यादान बलिउडका महानायक अमिताभ बच्चन र उनको श्रीमति जयाले गरिरहेको भाइलर भएको थियो।  कटरिनाको बिहेमा अमिताभ र जयाबाहेक दक्षिण भारतका केही स्टार कलाकार सम्मलित थिए। स

पुरा पढ्नुहोस्

शाहरुख र करिना राजकुमार हिरानीकाे फिल्ममा देखिने

  • Jan 23, 2020

बलिउडका बादशाह शाहरुख खान र करिना कपुर लामाे समयपछि फिल्ममा सँगै देखिने भएका छन्। उनीहरु राजकुमार हिरानीकाे फिल्ममा देखिन लागेकाे बताइएकाे छ। करिना हालै अक्षय कुमार अभिनित फिल्म गुड न्युजमा देखा परेकी थिइन। करिना र शाहरुखले पछिल्लाे फिल्म रावनमा सँगै काम गरेका थिए।  त्यति बेला लगानीकाे अनुपातमा फिल्मले

पुरा पढ्नुहोस्

सबै