
‘भाषा, पुस्तक र व्यवहार नै जीवन’ (अन्तर्वार्ता)
अंग्रेजीको अध्यापन र फ्रेन्च भाषा पढाउने काम गरेकी शाहले कागजमा लेखिएको भाषाले मानिसको मन र मस्तिष्कलाई खङ्गाल्ने गरेको बताउँछिन्। शाहको अनुभवमा बोल्ने भाषाले मानिसको व्यवहारलाई पनि दर्शाउँछ। ‘कर्म सबैका फरक फरक होलान्,’ शाह भन्छिन्, ‘यथार्थवादी भएर स्पष्ट मार्गमा हिंड्नु नै जिवनको सार्थकता हो।’ थियोसोफिकल सोसाइटीका अध्यक्ष र विश्व गुरु कहलिएका जिद्दु कृष्णमुर्तीले त आफ्ना कोही चेला नभएको बताएको सन्दर्भले आफूलाई छोएको महशुस हुन्छ, शाहको अनुभव। साहित्य र भाषाको सबन्धलाई अत्यन्तै उच्च तहको हुने बताउँदै शाह भन्छिन, ‘भाषाले त सम्बन्धलाई पनि रोमाञ्चक बनाइदिन्छ।

बिएल संवाददाता - काठमाडौं