घुमफिर समाचार

लकडाउनमा फसेका आफ्ना नागरिकको उद्धारका लागि राजदूतहरू सक्रिय, कूटनीतिक पहलमार्फत् चाँडै स्वदेश फर्काउने तयारी

  • Mar 30, 2020

सरकारले एक सातादेखि मुलुक लकडाउन गरेसँगै विभिन्न ठाउँमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू समस्यामा परेका छन्। मंगलबारबाट एक्कासी लकडाउन भएपछि नेपालका विभिन्न पदमार्गमा रहेका धेरै पर्यटक पर्यटकीय स्थलमा नै अलपत्र परेका थिए।

पुरा पढ्नुहोस्

लुक्लाबाट ३० पर्यटक र २८ ट्रेकिङ गाइडको उद्धार

  • Mar 30, 2020

लुक्लामा अलपत्र परेका ३० जना पर्यटक र २८ ट्रेकिङ गाइडहरूको आइतबार उद्धार भएको छ। नेपाल पर्यटन बोर्डको अनुरोधमा टुरिस्ट गाइड, ट्रेकिङ कम्पनीका सञ्चालक तथा कर्मचारीलगायत नेपालीहरूलाई पनि उद्धार गरिएको हो।  कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरक

पुरा पढ्नुहोस्

मुस्ताङमा अलपत्र परेका पर्यटकलाई बसबाट उद्धार

  • Mar 29, 2020

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात्  मुस्ताङ्ग भ्रमणमा रहेका केही पर्यटकहरु अलपत्र परेको थिए। लकडाउनका कारण मुस्ताङको विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका ५१ पर्यटकलाई आज जिल्ला प्रशासन

पुरा पढ्नुहोस्

कोरोना अपडेटः लकडाउनमा अलपत्र फ्रेन्च पर्यटकको बुद्ध एयरद्वारा उद्धार (भिडियोसहित)

  • Mar 27, 2020

पोखरा र आसपासमा रहेका आफ्ना ५९ जना नागरिकलाई फ्रान्सले सरकारको सहयोगमा उद्धार गरेको छ। ती मध्ये कतिपय मुस्ताङ घुम्न गएका पर्यटक पनि छन्। नेपालभर एक हप्ताको लकडाउन घोषणा गरेपछि उनीहरु यतै फसेका थिए। उनीहरूलाई बिहिबार बुद्ध एयरको चार्टर्ड विमानबाट काठमाडौं

पुरा पढ्नुहोस्

घलेगाउँमा पर्यटकलाई निषेध

  • Mar 23, 2020

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सार्क नमूना गाउँको रुपमा विश्वभर चर्चा पाएको लमजुङको पर्यटकीय घलेगाउँमा पर्यटक आगमनमा रोक लगाइएको छ। घलेगाउँ पर्यटन विकास समितिले आइतबारदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।

पुरा पढ्नुहोस्

मुम्बईमा सामुहिक घुमफिरमा रोक, धारा १४४ लागू

  • Mar 17, 2020

कोरोना अर्थात् कोभिड–१९ प्रभावित बिरामीको संख्या बढिरहेको सन्दर्भमा मुम्बई प्रहरी प्रशासनले सामुहिक घुमफिरमा प्रतिबन्ध लगाएको छ। आन्तरिक तथा विदेशी पर्यटकलाई समूह बनाएर हिँडडुल नगर्न सचेत बनाएको हो। मुम्बई प्रशासनले समूहगत रुपमा घुमफिरको आयोजनामा रो

पुरा पढ्नुहोस्

पृथ्वीनारायण शाह राज्य एकीकरण गर्न हिँडेको बाटो, अहिले छ बेहाल (भिडियाे)

  • Mar 14, 2020

राष्ट्र निर्माता पृथ्वीनारायण शाह र धादिङ जिल्लाको सल्यानटारस्थित कोशढुंगाबीच ऐतिहासिक सम्बन्ध छ। पृथ्वीनारायण शाहले गोरखाबाट सुरु गरेको नेपाल एकीकरणको अभियानका लागि कुनै बेला कोशढुंगामा समय बिताएका थिए।  नुवाकोटलाई गोरखा राज्यमा मिलाउन उनी बुढीगण्डक

पुरा पढ्नुहोस्

आजै घुमौँ गोविन्दपुर! 

  • Mar 13, 2020

बर्दियाको गोविन्दपुर गाउँमा एकाबिहानै मन्द गतिमा घाम लागेको थियो। तराईमा शितलहर हट्दै थियो, दिन छिप्पिँदै गर्दा विस्तारै सूर्यको तापले तराईको जमिन न्यानो हुँदै थियो। बारीमा तोरी पहेंलपुर थियो। खेतमा टौवा ठडिएका थिए। वरपर सामुदायिक वनभित्र छरपस्ट थारु गाउँ। सामुदायिक भवनमा थारु पहिरनमा सजिए

पुरा पढ्नुहोस्

कोरोनाको त्राससँगै पर्यटकीय केन्द्र ठमेल सुनसान

  • Mar 11, 2020

चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको नोभेल कोरोना भाइरसको महामरीले संसार त्रासमा छ। चीनको छिमेकी मुलुक नेपाली बजार पनि कोरोनाको उच्च जोखिममा रहेका कारण त्रास व्याप्त छ। सधैंभरि विदेशीले भरिभराउ हुने ठमेलका गल्लीहरु य

पुरा पढ्नुहोस्

प्राथमिकतामा सरसफाइ
  • अन्नपूर्ण पोष्ट
सबै