३ महिनामा ३ खर्ब ६६ अर्बको व्यापार घाटा

गत वर्षको पहिलो तीन महिनामा ३ खर्ब ५९ अर्ब १७ करोडको व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आयात मात्र ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको भएको छ । गत आवको सोही अवधिमा भने आयात ४ खर्ब ८ अर्बको भएको थियो ।

सबै हेर्नुहोस्

तीन दिदीभाइको 'त्रिकाया', भन्छन्- अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्छौं

६ वर्षअघि बजार प्रवेश गरेको त्रिकायाले कस्मिरी पस्मिना, ऊन र कटनको पहिरन उत्पादन गर्छ। यहाँको विशेष पहिरन हातले बुनेको लुगा हो। त्रिकायाका सञ्चालक हुन् श्वेता तुलाधर, निकेश ताम्राकार र रोनेश तुलाधर।

सबै हेर्नुहोस्

विदेशमा बस्ने नेपालीको मतदाता नामावली सङ्कलन 'खाडी मुलुकबाट थालिन सक्छ'

विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन खाडी मुलुकहरूबाट थालिन सक्ने निर्वाचन आयोगले बताएको छ।

सबै हेर्नुहोस्

प्रचण्डको तेस्रो कार्यकाल : झण्डा हल्लाउनमा पहिलाका दुई ‘रेकर्ड ब्रेक’ !

प्रधानमन्त्रीको कार्यकाल लम्ब्याउने मामिलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिका आफ्ना २ पुराना रेकर्ड तोडेका छन् । आज (कात्तिक १०)देखि प्रधानमन्त्रीका रूपमा प्रचण्डको तेस्रो कार्यकाल ११ औं महिनामा प्रवेश गरेको छ ।

सबै हेर्नुहोस्

वातावरण संरक्षणमा प्रधान न्यायालयको फैसला : बम पड्काएर माछा मार्नेलाई जनही ६ महिना कैद

तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको एकल इजलासबाट भएको फैसलामा बुटवलको तिनाउ खोलामा बम हानेर माछा मारेको कसुरमा ४ जनालाई जनही ६ महिना कैदको सजाय तोकिएको थियो ।

सबै हेर्नुहोस्

‘मैले सहयोग गर्न सकिनँ’

धनबहादुर चौधरी अहिले सपनामा रगतको नदी देख्छन् । १४ दिनअघि उनी नेपाल फर्किएका छन्, तर इजरायलमा उनले देखेका दृश्यहरुले धनबहादुरलाई छाडेका छैनन् । सपनामा देखिने रगताम्ये दृश्यहरुले उनलाई कयौं दिनदेखि निदाउन दिएका छैनन् ।

सबै हेर्नुहोस्

सैनिक अधिकृत डाँका मुद्दाका फरार अभियुक्त भन्दै सर्वोच्चको इजलासमा फैसला बुझाएपछि...

एक जना सैनिक अधिकृत डाँका मुद्दाका फरार अभियुक्त रहेको दाबी गर्दै जिल्ला अदालतको फैसला सर्वोच्च अदालतको इजलासमा बुझाइएको छ।

सबै हेर्नुहोस्

सेन्सरको तिखो कैंचीविरुद्ध कलाकारलाई ओलीको साथ

पछिल्लो हप्ता सिनेमाको रिलिज थियो । सेन्सर बोर्डले ६ वटा सिन हटाउन निर्देशन थियो । रगतका दृश्य श्यामस्वेत बनाउनू भन्यो । हटाउनु कि नहटाउनु ? हटाए सिनेमाको कथा नै मर्ला भन्ने डर, नहटाउँ रिलिज सर्टिफिकेट नपाउने निश्चित छ । हटाउँनै पर्‍यो । ‘परस्त्री’ निर्माण पक्षले हटायो । निर्माता र निर्देशकको मन कति दुख्छ होला ?

सबै हेर्नुहोस्

धादिङका वाइबाहरूको दशैँ र 'वाइबा राजा'को कथा

तामाङ समुदायको बाहुल्य भएको उत्तरी धादिङमा नेत्रावती डबजोङ गाउँपालिका छ। कुनै बेलाका वाइबा राजाको दरबार अर्थात् डबजोङ र त्यसबारेका घटनाहरू इतिहासका पानामा खासै भेटिँदैनन्।

सबै हेर्नुहोस्

नीति महाधिवेशनपछि पनि कांग्रेसले गन्तव्य समातेन भने...

 नेपाली कांग्रेसले पार्टी जीवनमा पहिलो पटक ‘नीति महाधिवेशन’ गर्दै छ । मंसिर १३ देखि १५ गतेसम्म तीन दिन नीति महाधिवेशन हुँदै छ । नीति महाधिवेशनमा महासमिति सदस्यहरू सहभागी हुनेछन् ।

सबै हेर्नुहोस्

फूलपाती : मालश्री धुन, भगवतीको पूजा र कीटाणु विनाश

सोही कारण फूलपातीका दिन ती सामग्रीलाई भगवतीको रूपमा पूजा गर्ने चलन छ। यसले वातावरणलाई संरक्षण गर्नुपर्ने कुरा पनि सिकाउँछ। जस्तै– रुखले औषधि उत्पादन गर्छन्, रूख काट्नुहुँदैन । रुखले हामीलाई स्वच्छ वायु प्रदान गर्छ, बाढीपहिरोबाट बचाउँछ, वनस्पतिको संरक्षण गर्नुपर्छ भन्ने फूलपातीले हामीलाई सिकाउँछ।

सबै हेर्नुहोस्

संस्कृतिमा राजनीति : पृथ्वीनारायण शाह स्थानीय संस्कृतिका अधिनायक, बीपी संस्कृतिको विद्रोही

नेपालको इतिहास हेर्ने हो भने शासकले परम्परा अनि संस्कृतिलाई महत्व नै दिएको पाइन्छ। मानवीय परम्परा र चाल चलनले छपक्कै ढाकेको देखिन्छ।

सबै हेर्नुहोस्

उपेक्षामा परेको नाकाः ‘आगो निभेको कोइला’जस्तै कोइलाबास !

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकाबाट ४८ किलोमिटरको दुरीमा रहेको कोइलाबास पूर्वपश्चिम राजमार्ग सुचारू हुनुपूर्व साविक मध्यपश्चिम विकास क्षेत्रकै प्रमुख किनमेल केन्द्र थियो। गढवा गाउँपालिका– ८ मा पर्ने खण्डहर नाका २०३५ सम्म सुत्दैनथ्यो। भारतका कानपुर, लखनउ, बनारस आउन जान नेपालीहरू यही नाका प्रयोग गर्थे।

सबै हेर्नुहोस्

शिक्षा विधेयकमाथि प्रश्नैप्रश्न

सरोकारवालासँग यथेष्ट छलफल नहुनु, शिक्षा मन्त्रालय र प्रधानमन्त्रीले नै अनभिज्ञता प्रकट गर्नु र संसद्‌‌मा दर्ता हुनुअघि मस्यौदा समेत पढ्न नपाउनुले शिक्षा विधेयक निर्माणको प्रक्रियामै शंका उब्जेको छ।

सबै हेर्नुहोस्

सपनाको सुन्दर बगैंचा सजाउन युद्धमा हिँडेकाहरूको दारुण कथा

यात्रासँगै थियो, सपना समान थिए र चाहना पनि समानै थिए । तर, समयको बदलावसँगै उनीहरूका सपना, चाहना फरक फरक भए । यो सबै भएको त्यही दस वर्षे 'जनयुद्ध'ले हो । यही 'जनयुद्ध'मा खुट्टामा गोली लागेर घाइते जीवन बाँचिरहेका दैलेखका नरवीर दमाईको जीवन अहिले आफैँलाई बिझाइरहेको छ । 

सबै हेर्नुहोस्

धेरै भयो राजनीति, अब नीतिमा ध्यान दिऔं

पढे–लेखेको दक्ष जनशक्तिलाई देशले पूर्णतया आफ्नो प्रयोगमा ल्याउन नसकेको हामी देख्दैछौं। रिटेन्सन (थमौती) कुनै कम्पनीको मात्र नभई देशकै समस्याको रूपमा आइरहेको छ। युवा वर्गलाई प्राथमिकतामा राखी विशेष नीतिनियमहरू नभएको वा भए पनि त्यसको फितलो कार्यान्वयनले युवा वर्ग विशेषतः शिक्षा, रोजगारी, स्वास्थ्य र अन्य सेवा–सुविधाको लागि विदेश पलायन भइरहेको तथ्य हामी नकार्न सक्दैनौं।

सबै हेर्नुहोस्

नेपालमा ‘मध्यम खालको भोकमरी’ तर अवस्था भारतको भन्दा राम्रो

विश्वव्यापी भोकमरीबारे जानकारी दिने एउटा अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपालको अवस्था सुधारोन्मुख र दक्षिण एशियामा भारत, पाकिस्तान तथा बाङ्ग्लादेशभन्दा राम्रो देखिएको छ।

सबै हेर्नुहोस्

'स्कुलिङ' को विकल्प खोजिरहेका भारतीयहरूको भेलामा पुग्दा

यो गाउँमा अवस्थित 'कान्हा शान्ति वनम्' नामक ध्यान केन्द्रमा भारतमा 'स्कुलिङ' बाट असन्तुष्ट भएर वैकल्पिक अभ्यास गरिरहेका भारतीयहरूको भेला थियो।

सबै हेर्नुहोस्

गाजामा इजरेलको स्थल आक्रमणले कस्तो स्वरूप लिनसक्छ?

उसको सेनाले गाजाको उत्तरी क्षेत्रमा बसिरहेका ११ लाख मानिसहरूलाई दक्षिणमा स्थानान्तरण हुन भनेको छ। यसैबीच दशौँ हजार फौज, ट्याङ्क र गोलीगठ्ठाहरू सीमा नजिकै तैनाथ गरिएका छन्।

सबै हेर्नुहोस्

के पढ्ने, किन पढ्ने ?

जानेर पढ्नु महत्वपूर्ण होइन, नजाने पढ्नु महत्वपूर्ण कुरा हो । धेरै पढ्नु महत्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्नसक्नु महत्वपूर्ण कुरा हो ।

सबै हेर्नुहोस्

घण्टीको मौनता बोकेको ‘फ्रम मनडेन फ्रिक्सन टू सेल्फ फ्लो’

आफ्ना कलाबारे उनले भने, ‘मेरा कला मैसँग नजिकबाट गाँसिएका छन्  । म आफू हुनु, आफैँ मात्र हुनुको बोध यी कलामा आएका छन् । नितान्त, शान्त, एकान्त, एकाग्रहको प्रत्याभूतिको स्वरूप नै मेरो परिचय हो ।

सबै हेर्नुहोस्