
अन्नपूर्ण पोष्ट
गत जेठ १२ गते दुर्लभ एकसिंगे गैंडाको खागजस्तो देखिने ओखेटोपहारसहित नवलपरासीको रामग्राम नगरपालिका– १८ का होमबहादुर विक, कृष्णबहादुर महतो र सिखाराम थारू पक्राउ परे। यस्तै, असोज १५ मा चितुवाको छालाजस्तो देखिने वस्तुसहित भोजपुर आमचोक–४ का लक्ष्मण विश्वकर्मा, विनोद कालिकोटे पक्राउ परे। सोही प्रकरणमा रामेछाप नगरपालिका–४ का दलबहादुर आलेमगर, धादिङको गल्छी गाउँपालिका–८ का उमेश दूधराज र प्रेमबहादुर विक पनि पक्राउ परे। वन्यजन्तु अपराधका घटनामा प्रायः कस्ता व्यक्ति पक्राउ पर्छन् भन्ने यी केही दृष्टान्तमात्रै हुन्। वन्यजन्तु अपराधका घटना गराउन ‘उक्साउने र व्यापार’ गर्नेहरू भन्दा प्रायःजसो पिछडिएका समुदाय, गरिब, निमुखा, आदिवासी जनजातिमात्रै पक्राउ पर्न थालेका छन्।
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
‘भाषा, पुस्तक र व्यवहार नै जीवन’ (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया